हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो ।...

संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं – संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको...

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ: रामचन्‍द्र पौडेल

काठमाडौँ – आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्। यही...

राजेन्द्र लिङदेनको आक्रोश : ‘संविधान आवश्यकता अनुसार फेरिन्छ र च्यातिन्छ पनि’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आवश्यकता अनुसार संविधान फेरिने र फ्याकिने बताएका छन् । उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नभएको र संविधान आवश्यकता अुनसार फेरिने...

कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी – कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले...

तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

काठमाडौँ – बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी...

इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु

एजेन्सी – इन्डोनेसियाको एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ । आगलागीमा परी ५० जना भन्दा बढी मानिसहरू घाइते भएका हुन् । घाइते...

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका...

कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको...

‘हाम्रो संगठन राजनीति भन्दा बाहिर छ’ : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले नेसनल प्याब्सन राजनीतिक संठगन भन्दा बाहिर रहेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय निजी...

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि

काठमाडौं – सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर  पुर्याउने निर्णय गरेको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई पठाएका छन् । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा...