ओली आइतबार बेलुका पनि पुगे बालुवाटार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल...

गठबन्धनमा गम्भीर समस्या – बालुवाटार, बालकोट र बुढानिलकण्ठमा नेताहरुकाे भेटवार्ता जारी

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बढाएका छन् । यहीबिचमा नेकपा माओवादी केन्द्रका उपमहासचिव...

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौं – तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय...

चितवनको शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं – चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको...

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने

काठमाडौं – नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने किन पुगे बालुवाटार ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता...

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौं – संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया...

पेपरलेस र फेसलेस प्रणालीवाट सुशाषन कायम गर्छौं- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’...

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको...

केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई

काठमाडौँ – मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले...

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौं – फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा...

नेदरल्याण्डसमाथि नेपालको शानदार जित

काठमाडौँ – नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।...