नामिबियाविरूद्ध नेपाल १६८ रनमा समेटियो

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा अलआउट...

नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ...

ललिता निवास खाली गर्न महानगरको ताकेता

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको...

आइसिसी लिग–२ मा आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी लिग–२ अन्तर्गत्कोको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ। त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बुधबार बिहान सवा ९ बजे नेपाल र नामिबियाबीचको खेल सुरू हुनेछ। नेपालले जारी सिरिजको तेस्रो...

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, ९ फागुन । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका...

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथी आजबाट छलफल सुरू

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा...

एमाले केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, ९ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।   हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।...

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

काठमाडौं, ८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा...

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

काठमाडौं, ८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय...

२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव महासमिति बैठकमा पेश हुँदै

काठमाडौँ – कांग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले...

एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट

काठमाडौं, ८ फागुन । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ । सो पार्टीका...

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेस गरिने

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।   ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।   मंगलबार बिहान ९ बजेदेखि...