पछिल्लो समय केहिदिनयता पानी नपर्दा देशभर गर्मी बढ्यो

काठमाडाैं – पछिल्लो समय केहिदिनयता पानी नपर्दा देशभर गर्मी बढेको छ । अझै दुई तीन दिन पानी नपर्नेभएपछि काठमाडांै उपत्यकासहित देशभर अझै गर्मी बढ्न सक्ने मौसमविद्हरुले बताएका छन् । दिउँसोको...

‘मुख्यमन्त्री बन्ने सुनिश्चित भए प्रदेश सभामा प्रतिस्पर्धा गर्न तयार छु’ : भट्ट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता खगराज भट्ट मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभामा चुनाव लड्न तयार देखिएका छन् । आगामी मंसिरमा हुने आम निर्वाचनमा सत्तागठबन्धनले मिलेर चुनाव लड्ने भएपछि...

आज यी प्रदेशहरुमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही...

सँगै सुतेका पतिले अर्कै महिलासँग कुरा गरेपछि पत्नीले गरिन् हत्या !

बागलुङ — ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय...

कक्षा १२ को नतिजा भदौ १५ भित्रै प्रकाशित हुने

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को...

राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ – नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ । प्रतिनिधि सभा...

गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे विरासत ताेडेर देखाउँछु : झाँक्री

काठमाडौँ  – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला...

संसदमा गिरिको अन्तिम भाषण : देउवाजी, जनताले जिन्दावाद भन्ने गरी काम गर्नुहोस् (भिडियो)

काठमाडौं – संसदमा कम बोल्ने तर, बोल्दा विगत, वर्तमान र भविष्य केलाएर देशलाई चलायमान गराउने गरी नीतिगत विषय उठाउने नेता हुन प्रदीप गिरि । आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई...

विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियाे

काठमाडौँ – त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले...

सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका सई कारबाहीमा

काठमाडौँ – रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै...

अत्तरियामा बैतडीका एक युवकको शव भेटियो, हत्याको आशंका

बैतडी – कैलालीमा बैतडीका एक युवकको शव फेला परेको छ । कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा २२ वर्षीय जयन्तबहादुर कार्कीको शव फेला परेको हो । गोदावरी नगरपालिका–१ वरपिपलमा रहेको चौलागाँई...

नेता गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ । आज बिहान ट्विट गरी उहाँले गिरिको निधनमा दुःख व्यक्त...