काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस मंगलबार...
काठमाडौँ – बजारमा खाना पकाउने ग्यासको अभाव र खानेतेल, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्ताबाट अत्यावश्यक वस्तुको...
काठमाडौँ – टी- २० विश्वकपमा भारतसँग खेल्न पाकिस्तान तयार भएको छ। यसअघि भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको पाकिस्तान सरकारले आफ्नो अडान फेरेको हो। अब भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी...
नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारका लागि तय गरिएको नवलपरासीको चुनावी कार्यक्रम प्रशासनले रोक लगाएको छ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्यक्रम...
जनकपुरधाम । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा हुने सार्वजनिक खर्चलाई नियन्त्रण गर्न सबै निकायलाई लिखित निर्देशन दिएको छ। प्रदेशको अर्थ मन्त्रालयले अत्यावश्यकबाहेकका खर्च कटौती गर्न सम्पूर्ण मन्त्रालय,...
काठमाडौँ – सरकारले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ।...
काठमाडौँ – राष्ट्रियसभाले सरकारको प्रस्तावअनुसार सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। आजको बैठकले राष्ट्रियसभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको औपचारिक घोषणा गरेको...
काठमाडौँ – जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग ‘कसलाई मत दिनुहुन्छ’ भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै आपत्ति जनाएको छ। निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता,...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएपछि...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल लक्ष्य नजिक पुगे पनि जित...
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन्। देउवाको सचिवालयले उहाँको कुनै पनि चुनावी सभा वा अन्य कार्यक्रममा सहभागी हुने तालिका नरहेको स्पष्ट...
काठमाडौँ— आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्ग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७...