काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच आज हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। गएराति अबेरसम्म भएको दुईपक्षीय छलफलमा बालेन पक्षले...
काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन...
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो केहीबेर अघि उक्त छलफल सुरु भएको हो। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भए पनि पछिल्लो समय देखिएका एकताको प्रयासहरू विचारका आधारमा हुन् कि स्वार्थका आधारमा भन्ने प्रश्न...
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनको विषयमा छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा यसअघि शीतल निवासमा भएको भेटवार्ताको निरन्तरतास्वरूप प्रधानमन्त्री कार्कीले...
काठमाडौँ – सरकारले देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको...
काठमाडौँ – निर्वाचन आयोगले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनेको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि आवश्यक वातावरण तयार भइसकेको...
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भू–उपयोग नियमावली २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाको स्वामित्व सम्बन्धित...
काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको यी दुई...
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ। हिजो बिहान बादल लागेकाले चिसो केही कम महसुस भएको थियो भने आज आकाश खुला रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौँ – निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा लागू हुने भएको छ। यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय तथा त्यसका...
काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएको राजीनामा पत्रमार्फत नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई...