काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्...
काठमाडौं – सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो ।...
धनुषा – प्रदेश नम्बर २ मा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । महामारी कोरोना संक्रमण पैmलिरहेको बेलादेखि नै अग्र मोर्चा सम्हालिरहँदा प्रदेशभरीमा १५ जना सुरक्षाकर्मी संक्रमित...
काठमाडौं – बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा...
काठमाडौँ – नेपालमा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ । विहिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रयका प्रवक्ता...
सुर्खेत – कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८...
दार्चला – दार्चुलामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार संक्रमित व्यक्ति महाकाली नगरपालिका–६ का स्थानीय बासिन्दा हुन् । उनी भारतको दिल्लीबाट आएका थिए...
वीरगञ्ज – प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,...
काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । अपराह्न ४ बजे...
काठमाडौं – आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल...
काठमाडौं – ललितपुरका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना...