अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार नजिक, संक्रमितको संख्या झण्डै १३ लाख

काठमाडौं – अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ७७ हजार पुगको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७६ हजार ९२८ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यु योर्क र...

सङ्घीय संसद्को बजेट अधिवेशन अधिवेशन आजदेखि, जेठ २ मा नीति तथा कार्यक्रम

काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका...

कपिलवस्तुका २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं – कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

स्वीटजरल्याण्डले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुग्यो

काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । बिहीबार पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य...

कोशी अस्पतालमा उपचाररत थप ८ जनाको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिने

मोरङ – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र...

भिसा समाप्त भएका विदेशी कामदारलाई एमओसी सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन

काठमाडौँ — मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।...

कोरोना परीक्षणको रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश निषेध

काठमाडौं – कोरोना परीक्षणको ‘पोजेटिभ रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले...

वैशाख २८ गतेबाट प्रि बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने

काठमाडौं – जेठ २ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा आउने र नियमित...

गौतम बुद्धको अनमोल वचन, जसले तपाईँको सोच बदल्छ ! (एक सेयर गरौँ)

काठमाडाैँ – हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध...

सामाजिक दुरी कायम गरि आज देशभर २५६४ औँ बुद्धजयन्ती मनाइदै, यस्तो छ गौतम बुद्धको इतिहास !

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला...

आज ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष प्रधानमन्त्रीको अपिल (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर...

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकि छिन् । आजको यस दिनले विविधताबीच एकताको...