दार्चुला – भारतसँग सीमा जोडिएका दार्चुलाका ४ ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) राख्ने तयारी गरिएको छ । गृहमन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बिओपी राख्ने...
कैलाली – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ महिला डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जनाएको छ । ३५...
सप्तरी — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिदै आएको उक्त...
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले थाकेको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे...
काठमाडाैँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडिको नभएको बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारले केहि काम नगरेको...
काठमाडौं – विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रैस सभापति तथा विपक्षि दलका नेता...
बाँके – नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२...
काठमाडौं – स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा...
प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण (LIVE )
काठमाडौँ – सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा...
काठमाडौं – भारतको महाराष्ट्र प्रान्त स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका...
मोरङ – विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिला सहित पाँच र...