भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गर्दै, नेपाल तर्फ डुबानको जोखिम

रौतहट – लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको...

भारतले नेपाली भूमीमा सडक विस्तार गरे लगत्तै बालुवाटारमा ओली दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष...

भारतले नेपालको भूमी मिचेर मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाडौँ – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी...

सीमा सुरक्षामा राज्यको संवेदनशीलता सुस्त

प्रा.डा. अक्कलदेव मिश्र त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखरा सीमा सुरक्षाको सम्बन्धमा हाम्रो सतर्कता सुस्त छ । यसको नाजायज फाईदा छिमेकीहरुले उठाउँदै आएका छन् । अहिलको कालापानी विवाद त्यसकै उपज हो...

डा. रवीन्द्र पाण्डेका ८ टिप्स: जसले कोरोना संक्रमण बढ्न दिदैन

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. थुक्ने बानी बन्द गरौँ  सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ । अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित...

युएईमा २२ जना नेपालीहरुलाई कोरोना संक्रमण

काठमाडौँ – युएईको शारजहमा एकै दिन २२ जना नेपाली महिला कामदारहरुमा कोरोना भाइरस(कोभिड(१९) को संक्रमण भेटिएको छ । शारजहको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको...

नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७...

विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, यि हुन् सबै भन्दा बढी संक्रमित हुने १० देश

काठमाडौँ – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४० लाख भन्दा बढी पुगेको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ४० लाख १२ हजार ७ सय ६९ जना...

१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए, जेठ १५ सम्म विद्यार्थीको हातमा पुग्ने

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका यी...

कालापानी र लिपुलेकबारे नेपाल सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ...

कोरोना भाइरस सम्बन्धि औषधिको क्लिनिकल ट्रायलमा नेपाल पनि सहभागि

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल...

दशगजा क्षेत्रमा झण्डै २५ सय नेपाली अलपत्रः भारत भन्छ स्वदेश जा, नेपाल प्रहरी भन्छ माथिको आदेश छैन

रुपन्देही – भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । रोजगारीको लागि भारत पसेका उनीहरु स्वदेश फर्किने क्रममा लकडाउनमा परेर भारततर्फ...