बुटवल – कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष...
सप्तरी – सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका ३ जनाको मत्यु भएको छ । मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराइ रहेका दुई जनाको मृत्यु भएको...
वीरगन्ज – कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले...
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै...
वीरगञ्ज – पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...
काठमाडाैँ – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेकाले देशका केही...
काठमाडौं – पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मंगलबार तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । करिब सवा घण्टा...
एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख) जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ...
काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्चालन गर्ने तयारी गरेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका...
रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५...
काठमाडौं- जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । कोरोना संक्रमण रोकथामबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा...
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण...