प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई सय दिनको रोजगारी

काठमाडौँ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ...

चितवनमा तीनवटा बोर्डर आउट पोष्ट (बिओपी) थपिँदै

भरतपुर- चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि...

कक्षा १२ को परीक्षा दशैँ अगावै; पुरानै मोडलमा असम्भव, नयाँ विकल्प खोजिदै

काठमाडौँ- कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने...

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बाटो बन्याे, भदौभित्रै पूरा हुने

दार्चुला-  नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । ...

नवजात शिशुलाई अब ‘भिटामिन के’ दिइने

काठमाडौँ- सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन...

पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं – आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९...

मनाङको स्याउ विश्व बजारमा

मनाङ- मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण...

१ मिनेट २८ सेकेण्डमै सकियो मन्त्रीको वार्षिक समीक्षा !

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअलरुपमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा डेढ मिनेटमै सकिएको छ । उहाँले मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा श्रमिक सूचना बैंक स्थापना...

‘कोरोना सङ्क्रमितलाई माया गरौँ

काठमाडौँ-‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुर्व्यवहार...

थप तीन देशसँग उडान सम्झौताको तयारी

काठमाडौँ- नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौँ- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...