दार्चुलामा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

गणेशसिँह धामी, दार्चुला दार्चुलाको ब्यास गाउँपालिकाको घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नु...

राजनितिक स्वार्थको सिकार बन्यो डडेल्धुरा सदरमुकामको सडक विस्तार, चरणबद्ध मुद्दाको कारण ४४ करोडको टेण्डर रद्द

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडक खण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिएको छ ।...

खुल्यो तातोपानी नाका, कन्टेनर नेपाल भित्रिन थाले

सिन्धुपाल्चोक – बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार नाका पुनः खुलेको हो । तातोपानी सुख्खा...

सीमा सम्बन्धी कार्यदलले परराष्ट्र मन्त्रिलाई प्रतिवेदन बुझायो

काठमाडौं – भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन...

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर

रुपन्देही – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ । गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका हुन् । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर मुख्यमन्त्री...

जो जहाँ छ, त्यहीँ स्थानमा दसैं मनाउन सरकारको अपिल

काठमाडौँ – सरकारले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन...

आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५९९

काठमाडौँ – नेपालमा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण दैनिक बढिरहे पनि सेवाग्राहीको भीड घटेन

काठमाडौं – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै...

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय प्रदेश ५ नेकपा संसदीय दलको बैठकले गरेको छ । बुटवलस्थित मुख्यमन्त्री निवासमा...

रौतहटस्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्त पक्राउ

रौतहट- रौतहटको राजपुर नगरपालिका-४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका-४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् ।...

वडाध्यक्षविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई...

सर्वोच्च अदालमा न्यायाधीश र केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबार सुनुवाइ स्थगित

काठमाडौँ – न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै...