युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग

मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको...

मैदा : जसलाई मन्द विष भनिन्छ,यसकारण हानिकारक

मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णतस् नष्ट गर्छ । मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ ।...

दुबो : बहुगुणी घरेलु ओखती

अक्सर पूजापाठमा दुबो अनिवार्य मनिन्छ । दुबोको आर्युवेदमा खास महत्व छ । यसलाई महाऔषधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । मधुमेहको जोखिम कम गर्नदेखि...

नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

काठमाडौँ – नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखौँ युवाशक्ति विदेश जाने गर्छन् । देशको अर्थतन्त्र चलायमान...

भारतबाट नेपाल आउन यी १० सीमा नाकाबाट मात्रै प्रवेशअनुमति

काठमाडौं – सरकारले भारतबाट नेपाल आउनै पर्ने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो

काठमाडौं – कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको...

मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका...

श्रीकृष्ण जन्माष्टमी पर्वको राष्ट्रपतिबाट शुभकामना व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको...

कक्षा १२ को परीक्षा विधिमै बहस, स्नातक पढ्न बाटो खोल्ने तयारी

काठमाडौँ – कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक...

मंगलबार कुन – कुन राशिका लागि शुभ ?

वि.सं.२०७७ साल साउन २७ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...