निःशुल्क कोरोना परीक्षणमा नयाँ मापदण्ड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय...

मन्त्रिपरिषद् हेरफेर : पौडेल अर्थमन्त्री, सञ्चारमा गुरूङ, पोखरेल रक्षाबाट हटाइए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयाँ थपिएका मन्त्रीहरुमा...

बुधबार थप २ हजार ६३८ जनामा कोरोना पुष्टि, उपत्यकामा १४०३ जना संक्रमित

काठमाडौँ – बुधबार थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

कात्तिक ७ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञपान सहितका च्यानल प्रसारण गरे बन्द गर्ने चेतावनी

काठमाडौँ – सरकारले कात्तिक ७ गतेदेखि नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ । नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी...

झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अवस्थामा

झापा – झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै...

सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा...

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ । आज काडमाडौं उपत्यकामा...

मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि, उपत्यकामा २१२९ जना संक्रमित

काठमाडौँ – मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

विपद नियन्त्रण र न्यूनीकरणमा विश्व समुदायबीच सहकार्य आवश्यक – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री के पी शर्मा ‍ओलीले प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रयास र प्रतिबद्दता आवश्यक रहेको बताउनु भएको छ । विपद जोखिम न्युनीकरण सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र नेपाल समुहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । स्रोतका अनुसार मंगलबार...

जारको पानीमा गरिएको मुल्यबृद्दि फिर्ता

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानी पुरानै मुल्यमा बिक्रि वितरण गर्न निर्देशन दिएको छ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि विभागले यो निर्देशन दिएको हो...

अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै

काठमाडौं – अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै छ । सन् १९८९ देखि प्रत्येक बर्ष यो दिवस विश्वभरी मनाउन थालिएको हो । नेपालमा पनि प्रत्येक बर्ष यो दिवस...