आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने, भाेली केही ठाउँमा चट्याङसहित पानी पर्ने

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी...

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा (कमेन्ट जस्ताकाे त्यस्तै )

बुधबार मन्त्रीबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा भएको छ । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै...

नेपाल प्रहरीलाई नेविसंघको चेतावनी, काँग्रेस सरकारमा आउदा फुली खोस्छौ

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी...

दक्षिण कोरियामा कोरना फैलियो २५ लाखर मानिसलाई घरबाहिर नआउन आग्रह, घरभित्र समेत मास्क लगाउन अनुरोध

दक्षिण कोरियाले कोरना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ । शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरना सँगको लडाइँ गम्भीर मोडमा पुगे...

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि...

आज मध्य र पश्चिममा मेघ गर्जनसहित पानी पर्ने, चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन अपिल

आज मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले...

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदै, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुईँचो

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ। हिन्दू धर्मावलम्बी बिहानैदेखि...

७० कराेड कमिसनकाे आराेप लागेका सञ्चारमन्त्री बास्काेटाले दिए राजिनामा

  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेकाे अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा...

अनेरास्ववियूले माग्याे सञ्चारमन्त्री बास्काेटाकाे राजिनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको...

सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसन मागेको अडियाे सामाजिक सञ्जालमा भाइरल (अडियाे सहित)

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण बाहिरिएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका...

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा चैत, भित्र विद्युत् उत्पादन गर्ने तयारी

लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।...

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

  चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै...