सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानीको बाटो खुल्यो

पूर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । व्यावसायिक सम्भावनायुक्त परियोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानी गरेर प्रदेश र स्थानीय स्वामित्व...

हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी ९बीओपी०का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात...

असईद्वारा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास

बिर्तामोड- सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट ९बीओपी० अन्तर्गत...

घर नेपाल, बाटो भारतकोः ९ महिनादेखि घरबाट निस्कन पाएनन्

विराटनगर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर– १७ का गजेन्द्र ठाकुरका परिवार। घर...

‘ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा...

नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

परासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेर...

सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’ मोबाइल एप्स

काठमाडौँ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको...

धार्मिक पर्यटन पुनःउत्थान भ्रमण

गण्डकी-  कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ । पर्यटन सम्बद्ध...

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप...

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन...

त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक...