पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम...

अब प्रदेशसभा विघटनको पालो आएको हो ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा...

सात महिनामा आठ खर्बको आयात

काठमाडौँ, फागुन ७ गते । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको...

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

त्रिशूली, फागुन ७ गते ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज...

४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै...

यसरी सोझिएको थियो आरोपित छात्रतर्फ हाम्रो अनुसन्धान : डिआईजी उत्तमराज सुवेदी

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के...

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ । घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने...

भारतबाट अवैध रुपमा बिस्कुट भित्रियो, नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका...

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो ।...

दशगजामा भारतले रातारात निर्माण गर्‍यो संरचना

परासी – पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेषपुर नाकामा भारतले दशगजामा भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात...

भागरथी प्रकरणका आरोपितलाई म्याद थप गर्न अदालत लगिँदै, घटनाबारे विस्तृत विवरण २ बजे सार्वजनिक गरिने

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय...

एक पटक देखाएर समाचार दिनू भन्नुभयो, मैले अक्षर राम्रो छैन भनें

भैरव रिसाल मैले राससमा २०२० साल भदौदेखि काम शुरु गरेको हुँ । तपाईँहरु अहिले काम गर्दा कति स्वतन्त्रता उपभोग गर्नुहुन्छ मलाई थाहा छैन तर हामीले काम गर्दाखेरि खुब स्वतन्त्रताको उपभोग...