प्रमद्वारा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्नेमा जाेड

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । बैठकमा आयोगका प्रमुख आयुक्तका साथै सबै पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको नेकपा एमालेका मुख्य सचेतक...

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न...

हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म

प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् । उनीहरुले...

प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार

कठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा...

सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौँ – सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड...

पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या छ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको...

प्रचण्ड र माधवजीले जनताको अभिमत स्वीकारेको भए अहिलेको अवस्था आउने थिएन :ओली

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सो...

खोप ल्याउने काम भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री ओलीले कोभिड खोप ल्याउने काम सरकारले गरिरहेको बताउनुभएको छ । एकै पटक धेरै खोप ल्याउँदा समयमा लगाउन नसक्दा खेर जाने हुनाले क्रमशः ल्याउने काम भएको उहाँले बताउनुभयो...

सबै कुरा छाडेर सरकार परिवर्तन र प्रधानमन्त्रीलाई पदबाट हटाउने मात्रै उद्देश्य देखियो: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारलाई बजेट र नीति कार्यक्रम ल्याउन सहज होस् भनेर मार्गप्रशस्त गरेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले...

महामारीले यसरी गहिर्‍यायो हुँदा खाने र हुनेखानेबीचको खाडल

काठमाडौँ – कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको...

‘विकल्प दिन कठिन’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार...

ओलीको सरकार बनेको केही दिनमै राजनीतिमा अप्रत्यासित ‘यु–टर्न’

संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना अवधि पाउँथे। त्यसको...