होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या...

खोप व्यवस्थापनका लागि राष्ट्रपतिको पहल : चीनलाई फोन, भारतलाई पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् । उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति...

एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

काठमाडौँ – कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

वेदकोटमा लसुनले ल्यायो किसानमा समृद्धि

अमिर तिरुवा बिश्वब्यापी रुपमा कोरोना भाईरसले सक्रान्त पार्द गईरहेको अवस्थामा गतबर्ष लडीबुडी गरी भारतको हरिद्धारमा पढाई संग काम गर्न गएका वेदकोट नगरपालिका वडा न. ८ गाउजी बैजनाथ टोलका देवराज भट्ट...

सात वर्षमा पक्की पुल बन्यो, सञ्चालनमा अझै आएन

काठमाडौँ – नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नुपरेको छ । सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिब १५...

२५६५ औँ बुद्ध जयन्तीको अवसरमा, गौतम बुद्धका प्रेरक तथा जीवनोपयोगी भनाईहरु

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु)...

किराँत राई समुदायले भूमेस्थानमा पूजा आराधना गरी उँभौली पर्व मनाउदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम...

आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट

सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन...

संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, किराना पसल पनि खोल्न नपाइने

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । वैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको गर्ने निर्णय गरेको छ । अव जारी थपिएको...

पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट...

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर, सामान्य अवस्थामा फर्किदै

राँझा – कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ...