दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न भाेलि प्रधानमन्त्री ओली कञ्चनपुर जादैँ, तयारी पुरा (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली बेदकोट नगरपालिका जाने भएका छन् । सोमबार हुने सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओली त्यस क्षेत्र...

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति, ९ बुँदे मापदण्ड तय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...

आज प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौँ – आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ...

थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं – सरकारले थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याएको छ । आइतबार एयर इन्डियाको विमानबाटमार्फत नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको...

मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न सकिदैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक स्थिरता दिनु...

कर्णाली करिडोरको काम धमाधम टाढा रहेन सिमकोट

सुर्खेत – कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ । कर्णाली...

गाँउमा प्रदेश सरकारको उपस्थितिः कुलो बनेपछि सिँचाइमा सहज

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको वडा नं –१० सिगाडा गाउँस्थित किम्नेटी आलिपाटा घट्टेखोला सिँचाइ कुलो निर्माण हुने भएपछि याहाँका स्थानीयवासी निकै खुसी भएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगबाट सिगाडा...

आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

काठमाडौँ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ : ३० को...

नेकपा विप्लव समूह सरकारसँग वार्ता गर्न सकारात्मक (विज्ञप्ति सहित)

काठमाडौं – नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित...

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक...

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा...