त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो...

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौँ, फागुन २१ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते...

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं– नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम...

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको...

भोलि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव...

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, २१ गते प्रधानमन्त्री ओली र विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह ) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक...

विप्लव समूहसँग सरकारको दोस्रो चरणको वार्ता पनि सकियो

काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य...

सभामुख,मन्त्री र सांसदहरुले आज कोभिड १९ विरुद्धको खोप लगाउदैँ

सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन...

सरकार–विप्लव समूहबीच वार्ता प्रयास सकारात्मकः कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गरेकोमा खुसी व्यक्त गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै...

जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

काठमाडौं– नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति...

सरकारसँग वार्ता गर्न विप्लवद्वारा वार्ता टोली गठन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी...

विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौं- सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अर्का सदस्य राजन भट्टराई रहनुभएको...