पछिल्लो २४ घण्टामा थप ६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण, ९९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा...

४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

काठमाडौँ – कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।...

रातो पासपोर्ट बिक्रीको मुद्दा अदालतमा विचाराधीन हुदाहुदैँ नारदमुनि रानालाई मन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशबाट संघीय मन्त्रीमा नारदमुनि रानालाई नियुक्त गर्ने तयारी गरेका छन् । रानाबिरुद्ध रातो पासपोर्ट बिक्री गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । २०६४...

भारतमा संक्रमण नियन्त्रण नहुँदै नाकामा भारत जानेको भीड

कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान...

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए । डा. पौडेलले...

कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको...

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा...

जडिबुटी मात्रा मिलाएर खादा शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने

काठमाडौँ – गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।...

सेनाको अगुवाइमा विभिन्न हिमालबाट २७ हजार ६७१ किलो फोहर सङ्कलन

काठमाडौँ – नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी...

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ कोरोना सङ्क्रमित थपिए, आठ हजार २४३ कोरोनामुक्त, ६८ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख...

टीकापुर अस्पतालमा कोरोना सङ्क्रमितको सफल प्रसूति सेवा

टीकापुर –  टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी व्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् । दश...

काठमाडौँ महानगरपालिकाको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य...