काठमाडौँ – दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा...
काठमाडौँ – भारतमा एकै दिन १ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ । वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा एकै दिन १ हजार ३४ जना कोरोनाका नयाँ वरामी फेला...
काठमाडौं – अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै...
अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २६...
कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...
हेटौँडा – भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (–यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद...
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन् । मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका...
काभ्रे — काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई...
धादिङ — धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २०...
काठमाडौँ – सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय भएको...
काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट...
काठमाडौं – काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा...