काेरना नियन्त्रणमा अर्बाैँ खर्च गर्ने सरकारलाई सुदूरपश्चिम भारी भएकाे हाे ?

काठमाडाैँ –  विश्व महामारीको रूपमा फैलिएकाे काेभिड-१९ तथा काेरना भाइरसका कारण यतिबेला विश्व त्रसित भईरहेकाे छ । काेरनाकाे संक्रमण दिनप्रतिदिन नेपाल लगायत विश्वभरि बढिरहेकाे छ । कोरोना राेकथाम तथा नियन्त्रणका...

आरडीटीले फेरी झुक्यायोः आरडीटी नेगेटिभ, मरेपछि पीसीआर पोजेटिभ, मृतकको संखया १२

काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि...

नेकपाको सत्ता, जनप्रतिनिधिलाई विलासी सुविधा र डलरमा भ्रमण भत्ता, जनता क्वारेन्टाइनबाटै बेपत्ता

कैलाली – मुलुक कोरोनाको महामारीसँग जुधिरहेको समयमा सुदूरपश्चिम प्रदेश सभामा भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिलासी सेवा सुविधा दिने गरी कानुन संशोधनको तयारी भइरहेको छ । यसअघि स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक...

बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बाजुरा – बाजुराको एक क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।...

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, कुल संख्या ७५ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो...

बाराको कलैया अस्पतालबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जना महिला, १ जना प्रहरीसहित २२ जना शुक्रबार बेलुका...

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरु

काठमाडौँ – कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका...

असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव

काठमाडौँ – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव गरेको छ । सिसिएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कूल क्षमताको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार ५ हजार बढी नेपाल भित्रिए, जेठ २ यता ८४ हजार

कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै...

युएइबाट १६८ जना नेपाली नागरिक बोकेको विमान काठमाडौँ आइपुग्यो

काठमाडौँ – युएइबाट फर्किएका १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन्...

सुदूरपश्चिममा ६० हजार भन्दा बढी क्वारेन्टाइनमा, स्वाब संकलन कार्य रोकियो, प्रदेश सरकारमाथि नै प्रश्न चिन्ह ?

कैलाली – सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी...

महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न सांसद ठगुन्नाको आग्रह (सम्बोधनको पुर्णपाठ सहित भिडियो)

काठमाडौँ – दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल...