रवीन्द्र मिश्रको प्रस्तावलाई काउन्टर दिन मिलन पाण्डे लगायतका नेताले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव ल्याएका छन् ।...

दार्चुला घटना छानविनको लागि संसदीय समिति गठन गर्न सांसद ठगुन्नाको माग

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ । मंगलबार बुधबार...

बाँकेमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो, सतर्कता अपनाउन आग्रह

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित विरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोश्रो सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् । मंगलबार बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।...

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने पूर्व कप्तान पारस खड्काको घोषणा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्...

काँग्रेस १४औँ महाधिवेश : कार्यतालिका छोट्याएर समयमै सम्पन्न हुने

काठमाडौँ – नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक÷दुई...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता हुँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता...

डेढ करोड डोज खोप किन्ने सम्झौता

काठमाडौँ – सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ  । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०÷४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको...

१२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने स्वास्थ्य राज्यमन्त्रीको अभिव्यक्ति, बोर्ड अन्योलमा

काठमाडाैँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा...

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा, इन्सपेक्टरबाट १६ वर्ष पुराना डिएसपीमा बढुवा हुन सकेनन्

काठमाडौं  – सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च...

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

काठमाडौं – मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न...

सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल

  काठमाडौँ – सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई...