नेकपा स्थायी कमिटि बैठक बुधबारसम्मका लागि स्थगित, नेताहरु सहमितको प्रयासमा

काठमाडौं – आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म...

सुवास नेम्वाङ किन गए कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ ?

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान...

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने, के-के छ फरक ?

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा...

ललितपुरका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ । ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो । ग्वार्को, सातदोबाटो,...

नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा वरिष्ठ नेता नेपालबीच भेट

अहिले नेकपामा चरम विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि...

नेकपाको बालुवाटार वार्ता : ठोस निर्णय भएन, प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी

सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको एक नेताले बताएका छन्...

नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन् । नेकपामा...

काठमाडौँ उपत्यकामा ३० जना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको...

सुदूरपश्चिममा आइतबार थप ९६ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिममा आइतबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमथप ९६ जनामा...

आइतवार थप २ सय ९३ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

आइतवार थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडाैँ – नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

आइतबार १ सय ३२ जनाले कोरोना जिते, जम्मा ५ हजार ५४७ कोरोना संक्रमित डिस्चार्ज

आइतबार १ सय ३२ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट जनाले कोरोना १ सय ३२ जितेको...