ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !, नेपाल सहभागी हुने कार्यक्रममा ओली सहभागी होलान् ?

काठमाडौं – नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन्...

ट्राफिक कारवाहीमा परेका चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना...

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घाेषणा, ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ काे अवधारणा

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका...

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ जना घाइते

पोखरा – लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–२ मा दुर्घटना भएको हो...

महाधिवेशनको संघारमा काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, सहमहामन्त्री थप गर्न सक्ने

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ः३० मा केन्द्रीय समिति...

द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आयोगले वितरण गरिरहेको परिचयपत्र पीडितको माग र...

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

काठमाडौं – वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे...

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान, पाैडेल पक्षलाई सकस

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ । सभापतिका आकांक्षीहरुबीच सहमतिको...

काँग्रेसले गर्‍यो निर्वाचन कार्यक्रम सार्वजनिक, नयाँ नेतृत्व चयन गर्न मंसिर २७ गते मतदान

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । काँग्रेस निर्वाचन...

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको पुष्टि

काठमाडाैँ – भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षाप्रमुख विपिन रावतको निधन भएको पुष्टि भएको छ । क्याप्टेन बरुण सिँहको आर्मी अस्पताल वालिङटनमा उपचार भइरहेको भारतीय सञ्चार...

देउवा पक्षको बैठक : क–कसले केमा राखे उम्मेदवारी ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा महाधिवेशनको...

भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना (हेर्नुहोस् तस्विरमा)

काठमाडौं – भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको...