अभिनेत्री दीपाश्री विरुद्ध सामाजिक सञ्जालमा कमेन्ट र गाली गलौज, डिप्रेसनको नजिक पुगेको प्रतिक्रिया
काठमाडाैँ – अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातेको छ । नकारात्मक टिकाटिप्पणी गर्दै उनीमाथि प्रयोगकर्ताहरु खनिएका छन । कमेन्ट र गाली...