२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शुक्लाफाँटाका ३२ वर्षीय ऐर पक्राउ
कञ्चनपुर – कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा एक युवक पक्राउ परेका छन्। महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेर बहादुर ऐर बुधवार...