कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका...

दैलेख कोरोनाको इपिसेन्टर बन्दै, ८७ सङ्क्रमित गाउँमै

दैलेख – दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले...

सुदूरपश्चिमका क्वारेन्टाइनमा एक सातामै ७ जनाको मृत्यु

काठमाडौँ – सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका ७ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ । जेठ १८...

गोरखामा पहिलो पटक कोरोना देखियो, १० जना संक्रमित

गोरखा – गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी गाउँपालिकाका संक्रमितहरु २०...

डोटीको एक क्वारेन्टाइनमा १९ वर्षीया युवकको मृत्यु

डोटी – डोटीको केआइ सिंह गाउँपालिका–३ को सिताराम आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक १९ वर्षका हुन् । भारतको लुधियानाबाट १९ गते डोटी...

गण्डकी प्रदेश ४ जिल्लामा ३८ जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला...

अन्त्येष्टि भएको केहि बेरपछि कोरोना रिपोर्ट पोजेटिभ, मलामीहरुको खोजी, गाउँमा त्रास

काठमाडौँ – शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका–४ की महिलाको कोरोना परीक्षण गरिएकोमा...

कर्णालीमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५८७

काठमाडौं – कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका...

बाँके र वर्दियामा ४० जना कोरोना संक्रमित थपिए

बाँके – बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

डडेल्धुरा – शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय महिलामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले...

आरडीटीले फेरी झुक्यायोः आरडीटी नेगेटिभ, मरेपछि पीसीआर पोजेटिभ, मृतकको संखया १२

काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि...

भरतपुर अस्पतालको आइसीयुमा भर्ना भएका एक युवकको मृत्यु

चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब...