कोरोनाका कारण दाजुभाइकाे मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो । बेंग्लोरमा सँगै बस्दै आएका भाइको...

बिहीबार कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत – प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका...

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ

बैतडी – बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको...

मेलम्ची खानेपानी आयोजनाले बगाएका इन्जिनियर सतिश गोहित मृत भेटिए

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएका इन्जिनियर सतिश गोहित मृत भेटिएका छन् । मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव...

सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु

बैतडी – सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ बर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। भागरथीलाई घरको आगनमा...

मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६,...

प्रधानमन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन

कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन ।...

बैतडीमा बर्सेनि पहिरोकै पिरलो, ६० वर्षदेखि खस्न थालेको पहिरो रोकथामका लागि पनि केही पहल भएन

मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा...

कास्कीमा दुर्लभ ‘किङ कोब्रा’भेटिएपछि संरक्षण शुरु

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण...

काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा कालापानी क्षेत्रका नागरिक झन् समस्यामा

दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले...

सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा, ९२ प्रतिशत रोपाइँ सकियाे

सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । असार मसान्त अगावै झण्डै ९२ प्रतिशत रोपाइँ सकेसँगै धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । समयमा मनसुन...

मल ल्याउन अवरोध गरेकाे भन्दै दोधारा झोलुंगे पुल बन्द

मुकेशप्रसाद जाेशी, कञ्चनपुर रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत...