किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

इलाम- हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको...

अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

सिमकोट- जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका...

चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन- पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।...

भूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रिक्टरको भूकम्पको परापम्पका कारण एक जना घाइते भएका छन्। भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र...

लयमा फर्किदै बैतडीका बिद्यालय

नरेश जोशी, बैतडी बैतडीमा ५ महिनादेखि बन्द रहेका विद्यालयहरु लयमा फर्किन थालेका छन । कोराना भाईरसका कारण लामो समयकोदेखि थला परेको शैक्षिक अवस्था लयमा फर्कन लागेको हो ।विद्यालय बन्द रहेको...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाका कारण हाल हाल देशभर सामान्य...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको...

सिन्धुपाल्चोकमा भूकम्पले जोडले हल्लाए पनि कुनै क्षतिको जानकारी छैन, पहिरोको थप जोखिम बढ्यो

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका...

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

काभ्रे – कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ ।  कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा...

लामो दुरीका बस असोज १ देखिनै खुल्ने, आधा संख्यामा यात्रु ; भाडा ५० प्रतिशत बढ्यो,

काठमाडौं – सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय...

कोरोनाबाट थप ११ को मृत्यु, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ...