जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै

जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ...

कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयहरु धमाधम सिल

सुर्खेत – सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य...

बैतडीमा जीप दुर्घटना, १२ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । शुक्रबार बिहान १०ः२० पञ्चेश्वर...

जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेन

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन । जिल्ला समन्वय समिति जाजरकोटले सातै...

दुई महिनासम्म पनि मर्मत भएन दार्चुलाको डुङरी पावर हाउस

गणेश सिंह धामी,  दार्चुला दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना बिती सक्दा सम्म पनि मर्मतको कुनै संकेत देखिएको छैन...

साँखु-फटकेस्वार-बाहुनीपाटी (मनमोहन मार्ग) निर्माण सुभारम्भ

सुशील सुवेदी, सिन्धुपाल्चोक काठमाण्डौबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाण्डौ र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गर्नुभएको...

जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुशील सुवेदी सिन्धुपाल्चाेक – जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकको कर्मचारीकाे परिवारमा मा कोरोना पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । कार्यालययले एक सूचना जारी गर्दै २२ गते...

दार्चुलाका ८ स्थानीय तहमा पाचँ बेडको कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने

गणेशसिंह धामी दार्चुला – दार्चुला जिल्लाका ८ वटा स्थानीय तहमा पाचँ बेडको कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई...

चितवन राष्ट्रिय निकुञ्ज : तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट...

दार्चुलामा एकैदिन ४६ जनामा कोरोना पोजिटिभ

गणेशसिंह धामी दार्चुला – दार्चुलामा एकै दिन ४६ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको महाकाली नगरपालिका स्वास्थ्य...

दार्चुलामा नेपाल भारत जोडने सीमा पुलबाट मंगलबार २४ जना भित्रिए

गणेशसिंह धामी, दार्चुला नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाका लागि खुला गरिएको थियो । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा...

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय सिन्धुली बन्द

सिन्धुली – भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी...