हुम्लामा माघ १५ गते देखि पठनपाठन सुरु हुने

हुम्ला – यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय...

शुक्लाफाँटामा एम्बुलेन्स मर्मत नहुदाँ विरामी सास्ती खेप्न बाध्य, केहिदिनमै मर्मत हुने आश्वासन

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो...

सुदूरपश्चिमका नौ वटै जिल्लाका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा

महेन्द्रनगर – सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

कञ्चनपुरमा रिता बचाउ अभियान सञ्चालन, सहयोग गर्न अभियान्ताहरुको अपिल

काठमाडाैँ –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. १ सर्माेली बस्ने नरेन्द्र बोहराकी छोरी रिता बोहरा १३ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बनेकी छिन् । आर्थिक अवस्था...

डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ छायांकनको तयारी

काठमाडाैँ – डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ पनि छायांकन हुने भएको छ । दर्शकहरुको अपार साथ, सहयोग, सुझाव तथा प्रतिक्रियालाई आत्मसाथ गर्दै चलचित्र ण...

शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय युवकको मृत्यु

पाल्पा – शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना...

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

मकवानपुर – वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य...

सर्लाहीमा बस दुर्घटना २ जनाको मृत्यु, चालकसहित १७ जना घाइते

काठमाडौँ – सर्लाहीमा एक यात्रु बाहक वस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको...

‘भीटीसीसीपी’का लागि जापान सरकार र लटिनाथ मावि चौपाताबीच सम्झौता, सबै प्रकारका तालिम एकै ठाउँबाट

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION...

कञ्चनपुरमा २ दिनदेखि एक महिला बेपत्ता, साइकल भेटियो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

मोरङ – प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । त्यसअघि...