मुकेश प्रसाद जोशी कञ्चनपुर – युथ डेमोक्रेटिक फोरम कंचनपुरले देश र जनताको लागि आफ्नो प्राण आहुती दिने लोकतान्त्रिक योद्धा हरुको सम्झनामा दीप प्रजल्वन गरेको छ । युथ डेमोक्रेटिक फोरमले शुक्रबार...
कास्की – क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा...
काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा...
बझाङ – प्रहरीले बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२...
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । मंगलबार बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर...
जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । मंगलवार राति ७ बजे आगलागी भएको र घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर निकै दुर्गम क्षेत्र भएकाले...
काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । । छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत...
कञ्चनपुर – ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको...
जनकपुर – प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको...
हेटौंडा – वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग...
वीरगञ्ज – वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् । ढुवानी व्यवसायीले भाडा...
हुम्ला – यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय...