शुक्लाफाँटा–१२ वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर...