बेलौरीमा सोरुमबाटै मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

डडेल्धुरामा बस दुर्घटना, १० घाइते [नामावलीसहित]

डडेल्धुरा, कात्तिक १४ गते । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १००...

कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय प्रतिनिधि पदमा गायक भानुभक्त जोशीको उम्मेद्वारी

चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधि पदमा उम्मेद्वारी दिनुभएको छ । बैतडी जिल्लाबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको हो ।...

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

महेन्द्रनगर, कात्तिक ११ गते । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका...

कर्णालीमा अध्यादेश जारी

कर्णाली, कात्तिक १० गते । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम...

वर्षाले पाकेको मार्सीधान नष्ट

खलङ्गा, कात्तिक १० गते । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र...

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

सिमकोट, कात्तिक ९ गते । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा...

बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

पाँचथर, कात्तिक ९ गते । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका...

बाजुरामा आगलागी हुँदा नगद सहित लाखौँको क्षति

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा वाड न.३ मोहतिका कात्तिके लुहारको घरमा आज दिउँसो आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धन सम्पति नगत, लत्ताकपडा,भांडाकुडा लगाएत जलेर सबै...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, कात्तिक ६ गते । बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई...

बेदकोटमा अविरल बर्षाका कारण पुर्‍याएको क्षतिक‍ो लगत संकलन गर्न बस्ती बस्तीमा टोली खटाईने

कञ्चनपुरको बेदकोट नगरपालिकाले लगातारको अविरल बर्षाले पुर्‍याएको क्षतिको एकिन विवरण संकलन गरि राहतका लागि पहल गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आज (शुक्रबार ) बसेको सर्बदलीय/ सर्वपक्षीय बैठक र कार्यपालिका...

पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो

डोटी, कात्तिक ४ गते । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार...