चितवन, पुस २३ गते । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले...
सिमकोट,पुस २३ गते । नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन...
कर्णाली, पुस २३ गते । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१)...
धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले...
दार्चुला – नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा लोकेन्द्रसिह कार्की चयन भएका छन् । आइतबार कार्कीको संयोजकत्वमा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन...
दार्चुला – नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५–१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले...
कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा...
डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात...
सिन्धुपाल्चोक – देशभरी परेको झरिसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बुको उच्च पहाडी क्षेत्र सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा हिमपात भएको गाउँपालिकाले जनाएको छ । बुधवार बिहानैबाटै यस क्षेत्रमा...
काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि दार्चुला जिल्लामा मात्रै १३२ जना शिक्षकको लागि विज्ञापन खुलाएको छ । आयोगले दार्चुला लगायत देशभर १३ हजार भन्दा बढी प्राथमिक तहका शिक्षकको...
जाजरकोट- जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो...
जनकपुर – धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षौदेखि फुसको छानोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग...