अछाममा १७ वर्षीया किशोर मृत भेटिए, स्थानीय आन्दोलित, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ...

खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलाली – कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...

जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान सुरु, प्रत्येक शुक्रबार सरसफाई गरिने

काठमाडौँ – जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान थालिएको छ । आज देखि अस्पताल सरसफाई समिति र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पताल क्षेत्रमा सरसफाई अभियान थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक...

बाजुराको गौमुल गाउपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको...

बैतडीमा एक पुरुष मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका वडा नं २ को गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला हुन् । वडा...

कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

कञ्चनपुर – नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको...

बाजुराको बडिमालीका नगरपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले आईतबारका दिन सर्बजनिकबिदा नहुने र आफ्नो मातहतमा रहेका कार्यालयको कामकाजहरु संचालन गर्ने निणर्य गरेको छ । नेपाल ससरकारले परीक्षणकालका लागि जेठ...

जिल्ला अस्पताल दार्चुलाका स्टाफ प्रहरी हिरासतमा, तत्काल रिहा नगरे आकस्मिक बाहेकका सेवा बन्द गर्ने अस्पतालको चेतावनी

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका एक जना स्टाफलाई काँग्रेसका स्थानीय नेता श्याम सिनालले अस्पतालमै आएर हातपात गरेका छन् । सिनालले रेडियो ग्राफर मन्दिर कुँवरलाई अस्पताल परिसर भित्रै आएर हातपात गरेको...

एमालेबाट निर्वाचित दार्चुलाको महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख...

बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने

बैतडी – बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने भएको छ । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका...

कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु

कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु...

गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी

कैलाली – कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ। यसै वर्षदेखि अस्पताल सञ्चालन गर्न लागिएको छ। सरकारले एक दशकअघि गेटा मेडिकल कलेज खोल्ने...