मन्दिर भित्र पसेको भन्दै दलितलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

काठमाडौँ – बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन् ।...

कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

काठमाडौं – सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई...

दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु

दार्चुला – दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिकामा –४ सिप्टीमा बाटोबाट खसेर बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु...

राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनसक्नु पर्छ, वादका नारा लगाएर हुँदैन : भट्ट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सुदुरपश्चिम सह–इन्चार्ज प्रमानन्द भट्टले राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनुपर्ने बताएका छन् । नेता भट्टले बुधबार उपहारखबरसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘राजनीतिक दलहरुले...

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको...

डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध, डोटी सडकखण्ड र जोगबुढा सडकखण्डमा पहिरो

डडेलधुरा – लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।...

आसन्न निर्वाचनमा दार्चुलाबाट कांग्रेसको जीत सूनिश्चित छ : मन्त्री बडु

काठमाडाैं – नेपाली विद्यार्थी संघ दार्चुला–काठमाडौँ सम्पर्क समिति र नेपाली कांग्रेस दार्चुला–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा नजिकिदैँ गरेका चाडपर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छ । शनिवार नेपाली...

१६ औं विश्व रेबिज दिवसमा कुकुर बिरालालाई निशुल्क भ्याक्सिन

कैलाली – गौरीगंगा नगरपालिकामा १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम मनाइएको छ । “एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शुन्य निधन” भन्ने मुल नाराका साथ नेपाल पारा भेटेरिनरी...

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश...

एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगाको अध्यक्षमा पुनः भट्टराई चयन

कैलाली– एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगा नगर कमिटीको अध्यक्षमा पुनः गणेश प्रसाद भट्टराई चयन भएका छन् । शनिबार भएको तेस्रो नगर अधिवेशनले गणेश प्रसाद भट्टराईको नेतृत्वमा १५ सदस्यिय कमिटी...

नेविसंघ दार्चुलाले संगठन विस्तारलाई तिव्रता दियो, मार्मा क्षेत्रका विभिन्न विद्यालयमा समिति गठन

काठमाडौँ – नेपाल विद्यार्थीसंघ दार्चुलाले संगठन विस्तारलाई तिव्रता दिएको छ । दार्चुलाको प्रदेशसभा‘ख’ मा विद्यार्थी संघले विभिन्न विद्यालयहरुमा पुगेर संठगन विस्तारको कामलाई तिव्रता दिएको नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव तथा...

कञ्चनपुरमा ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

कञ्चनपुर – ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती...