जसपाको सुदूरपश्चिम प्रदेश खसान राष्ट्रिय समिति गठन

सुदूरपश्चिम – जनता समाजावदी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो...

जसपाको कर्णाली खसान राष्ट्रिय समिति गठन

कर्णाली – जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति /कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा...

नेपाली काँग्रेस बैतडी प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवारमा राधा ओझा सिफारिस

काठमाडौँ – नैपाली काँग्रेस बैतडीले प्रदेश सभा (ख ) बाट समानुपातिक उम्मेदवार राधा ओझालाई सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले ओझालाई प्रदेशसभा ‘ख’ को लागि समानुपातिक उम्मेदवार सिफारिस...

निजामती सेवा दिवस २०७९ को अवसरमा बेदकोट नगरपालिकाद्वारा एक कार्यक्रमको आयोजना

कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको...

न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै

कञ्चनपुर – सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक...

माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

कञ्चनपुर – वाण्ज्यि बैंकहरुमध्येको माछापुच्छ्रे बैंकले सुदूरपश्चिममा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाले विद्यार्थी सँग माछापुच्छ्रे बैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत...

जसपाको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।...

पर्यटनमा आयाम थप्दै बन्दीपुर

दमौली – बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो...

म्याग्दीमा एमालेबाट को-को भए उम्मेदवार सिफारिस ?

म्याग्दी – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला...

अज्ञात रोगले मनाङका चौरी मर्न थाले

काठमाडौँ – हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ...

नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले दार्चुलाका संस्थापक एबं पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस...

नुवाकोटको मनकामना स्वास्थ्य चौकीमा निशुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न, १९५ जना ले सेवा लिए

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।...