कैलालीको मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना
प्रेम जोशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना गरिएको छ।विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो।...