दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...
चौमाला– केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा पहिले सडकको लडाइँमा रहेका गठबन्धन दल अहिले भने व्यालेटको लडाइँमा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले बताएका छन् । मंगलबार गौरीगंगाको चौमालामा...
बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो । पालिका अध्यक्ष सन्तोषप्रकाश...
डोटी – तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो...
धनगढी – कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को...
सहजपुर– नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे...
चौमाला– कैलाली क्षेत्र नम्बर ४ मा विकासको लहर फुटाउन लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले बताएका...
धनगढी – कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको...
दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका एक युवाको भिरबाट लडेर ज्यान गएको हाे । ३१ वर्षीय जयदेब...
डडेल्धुरा – चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा...
चौमाला–केही व्यक्तिहरुले नागरिक उन्मुक्ति पार्टी थारूहरुको पार्टी भएको र ढकियामा भोट हाल्ने भन्दै थारू समुदायलाई झुक्याइरहेको कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले बताएका छन् । कैलाली क्षेत्र नम्बर ४ को चौमालामा...
बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न...