दार्चुला – दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा देखिएका छन् । एमालेका जोशीले ७१५१ मत पाउदा गठबन्धनका धामीले ६५३६ मत पाएका छन् । अहिले शैल्यशिखर नगरपालिका...
काठमाडौं – कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् ।...
काठमाडौँ – दार्चुलाको प्रदेशसभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीको अग्रता कायमै रहेको छ । मत गणनाको सुरुआति देखि अग्रता कायमै राखेका धामी ६ सय ६६ मतले अगाडी छन् ।...
धनगढी – कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी निरुदेवी पाल...
काठमाडौँ – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना हुँदा एमालेका तारा लामा तामाङले दोब्बर मतले अग्रता लिएका छन्। तामाङको २२७४ मत प्राप्त गरेका छन्। यस्तै माओवादीकी बिना...
डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...
काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...
बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...
कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले...
बैतडी – बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५...
काठमाडौँ – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको...