दार्चुला — लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशव राज ओझाको मोटरसाइकल दुर्घटनामा निधन भएपछि गाउँपालिकाले आज एकदिने शोक विदा घोषणा गरेको छ। सोमबार वडा नं. ४ को पैसखोला नजिकै मोटरसाइकल...
लखनउ, वैशाख २३ – भारतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ। मुख्यमन्त्री शाह र...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले माटोको प्रकारअनुसार उपयुक्त बाली पहिचान गर्न सम्भाव्यता अध्ययन अघि बढाएको छ। कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन र बगरखेतीका लागि वडागत रुपमा माटो...
दार्चुला, बैशाख २१ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा यही बैशाख २२ गते सोमबार विद्युत् लाइन परीक्षण गरिने भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग जडान गर्ने कार्य अन्तर्गत परीक्षण...
धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय...
दिपायल (डोटी) – डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको पछिल्लो विवरण अनुसार कुल विनियोजित बजेटमध्ये पुँजीगत...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको एक साताको भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल भारत गएको...
काठमाडौँ – भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका...
काठमाडौं – भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुने तीनैजनाको सनाखत भइसकेको इलाका प्रहरी कार्यालय बुडरले...
काठमाडौं – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता नरेन्द्र सिंह धामी हाल राजधानी काठमाडौंमा रहँदै गाउँको समग्र विकासका लागि सक्रिय दौडधुपमा छन् । आगामी आर्थिक वर्ष २०८२/८३...
धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आइतवार साँझ बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रदेशको समग्र विकास, समृद्धि र लगानी प्रवर्द्धनका विषयमा...