बैतडीको जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट
काठमाडौँ – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९...