कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु

कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या देखिएकी गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८...

प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला

कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला परेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका वडा नं. २ महुलीयाकी रेनु चौधरीसंगै हाम फालेका उल्टाखामका...

धनगढीमा दुई युवती मृत भेटिए, विषादी सेवन गरेकाे हुनसक्ने प्रहरीकाे आशङ्का

कैलालीको धनगढीमा दुई युवती मृत भेटिएकी छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा १९ वर्षीया गोमा बिक...

बझाङमा पहिरोमा पुरिएका दुई जनाको शव भेटियाे, सात जना अझै बेपत्ता

बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् । शनिबार बिहान २ बजेतिर गएको उक्त पहिरोमा १८ घर पूर्ण रुपमा बगाएको...

शैल्यशिखर धाममा आज पूजन जात्रा, मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास

राष्टकाे सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा आज विहानबाट आरम्भ भएको छ...

रूपन्देहीको स्थानीय पत्रिकामा दार्चुलाका स्थानीय तहको विज्ञापन

काठमाडौं – रूपन्देहीबाट प्रकाशित हुने एक स्थानीय पत्रिकामा दार्चुला जिल्लाका स्थानीय तहकाे काेराेना सन्देश विज्ञापन प्रकाशित भएकाे पाईएकाे छ । रूपन्देहीबाट प्रकाशित हुँदै आएकाे स्थानीय पत्रिका “दैनिक पत्र” मा दार्चुलाका...

शैल्यशिखर धाम तथा मालिकार्जुनमा भाेली पूजन जात्रा लाग्ने, पवित्र मनले दर्शन गर्दा पूण्य प्राप्ति हुने

देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा भाेली पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा शनिवार विहानबाट आरम्भ हुनेछ ।...

कञ्चनपुरमा एक जोडीले नहरमा हाम फाले, युवतीकाे जीवितै उद्दार, युवक बेपत्ता

कञ्चनपुरमा एक जोडीले नहरमा हाम फालेका छन् । प्रेम सम्बन्धमा रहेका जोडीले शुक्रवार विहान ११ बजेको समयमा भीमदत्त नगरपालिकाको भाँसीमा रहेको नहरमा हाम फालेका हुन् । भीमदत्त नगरपालिका वडा नम्बर...

शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा...

बैतडीका ८ महिने शिशु सहित सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका हुन् । डोटीका १२ जना, कैलालीका...

कैलालीकाे दक्षिणी क्षेत्रका ३७ घर डुबानमा

कैलाली – वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा...

महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...