बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार विहान गाउँ नजिकैको खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला लुहार...
मुकेशप्रसाद जोशी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आगामी असार ७ गतेसम्म निषेधाज्ञा अवधि थप गरेको छ । निषेधाज्ञा अवधिमा निर्माण कार्य र कृषि कार्य गर्न छुट दिइएको छ । तरकारी...
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला...
महेन्द्रनगर – मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै...
कञ्चनपुर संवाददाता अविरल बर्षासँगै आएको बाढीले कञ्चनपुरका विभिन्न नदी आसपासका क्षेत्रहरुमा क्षति पुर्याएको छ । यसैगरी बेदकोट नगरपालिकाभित्र पनि चौधर नदी लगायत अन्य स–सना नदीहरुमा आएको बाढीले नदी आसपास क्षति...
कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा...
कञ्चनपुर – लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको...
धनगढी – बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट...
बझाङ – हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ...
सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन...
नेपाल सरकारले कोरोनको लडकउानलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेको छ । खाद्य संस्थान बाजुरा शाखाले बिक्रि मुल्यमा २० प्रतिशत छुट गरेर बिक्रि शुरु गरेपछि चामल...
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का बिभिन्न ठाउँमा बदेलले किसानको बाली सखाप पारेको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ स्थित खिरिडा, बोकेझुल, रिसिमाण्डौ, बिणा, दुदुली, ढम्कने,...