दार्चुला – भारतको राजस्थान, जयपुरमा मोटरसाइकल दुर्घटनामा परि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको निधन भएको छ। सोमबार राति जयपुरमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वन विकास जनभावना कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी...
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...
काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...
कैलाली – कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर...
काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे महाकाली नगरपालिका–२, मुल्लाभन्नेमा सुप्र ००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर...
दार्चुला — महाकाली नगरपालिका-२, मैखोलीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार बुधबार दिउँसो साढे ४ बजे...
बझाङ – बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको...
महेन्द्रनगर, कञ्चनपुर – ऐतिहासिक तथा धार्मिक स्थल मणिका (मुडका) धाममा हरेक वर्ष आयोजना गरिने भव्य मेला र जात्राको तयारी अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने यस धार्मिक...
कञ्चनपुर, शुक्लाफाँटा – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। शुक्लाफाँटा नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा...
काठमाडौँ – बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।...